‘कांग्रेसको आधिकारिकता हामी नै पाउँछौँ’ : शेरबहादुर देउवा
barnanmedia.com · Sun Nov 08 09:30:12 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर जारी विवादबीच पूर्वसभापति शेरबहादुर देउवाले आधिकारिकता आफूहरूकै पक्षमा आउने दाबी गरेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले नै वैधानिकता पाउने विश्वास व्यक्त गर्दै देउवाले आफूहरू आफ्नो अडानबाट पछि नहट्ने संकेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)