घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
khabarhub.com · Sun Nov 08 09:34:59 UTC 2026

चितवन – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ बजेर १५ मिनेटदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)