प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो)
nepallive.com · Sun Nov 08 09:34:03 UTC 2026

प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् ।
आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)