मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती
khabarhub.com · Sun Nov 08 09:38:05 UTC 2026

काठमाडौं – नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली साहित्यमा देवकोटाले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)