मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा सडक दुर्घटनाले लियो सात जनाको ज्यान, दुई घाइते

kalakarmi.com · Sun Nov 08 09:32:46 UTC 2026

काबुल- पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा भएको सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी कार्यालयका अनुसार शनिवार साँझ कारघाई जिल्लाको माशली क्षेत्रमा दुर्घटना भएको हो । काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)