मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

khabarhub.com · Sun Nov 08 09:40:49 UTC 2026

काठमाडौँ – रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ ।

यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)