मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको सुक्खा पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

ukeraa.com

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)