मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्र्याक्टरको ठक्करले प्रहरी जवानको मृत्यु

himalpress.com · Sun Nov 08 09:40:28 UTC 2026

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)