मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाउन पुगेका मोदीले ‘दिमागी नक्सल’बारे के भने ?

nepalpress.com · Sun Nov 08 09:44:18 UTC 2026

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाएका छन् ।

यस क्रममा उनले बस्तरको करनपुरस्थित कोब्रा अपरेसन बेसको भ्रमण गर्नुका साथै सहिद सुरक्षाकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)