मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

dcnepal.com · Sun Nov 08 09:49:18 UTC 2026

बाजुरा। उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)