जङ्गली ब्वाँसोबाट घरपालुवा जनावरसम्म, यस्तो छ कुकुरको विकासक्रम
kalakarmi.com · Sun Nov 08 09:44:54 UTC 2026

काठमाडौं – आज कुकुर तिहार। नेपाली हिन्दु धर्मावलम्बीले यस दिन कुकुरलाई रातो टीका र मखमली तथा सयपत्री फूलको माला लगाइदिएर पूजा गर्दै मीठा परिकार खुवाउने गर्छन्।
मानव सभ्यतासँग हजारौँ वर्ष पुरानो सम्बन्ध जोडिएको कुकुरलाई निष्ठा, सुरक्षा र मित्रताको प्रतीकका रूपमा समेत लिने गरिन्छ। जङ्गली ब्वाँसोबाट विकसित हुँदै मानव जीवनको अभिन्न हिस्सा बनेको कुकुरको इतिहास निकै रोचक छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)