मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा ७ लाख बढीका अवैध मोबाइल सामग्री बरामद

kalakarmi.com · Sun Nov 08 09:53:07 UTC 2026

काठमाडौं- रुपन्देहीमा प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ ।

आइतवार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनामा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भित्र्याउँदै गरिएको मोबाइल सामग्रीसहित एक भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)