पूर्वाधार विस्तारमा आक्रामक बन्दै अडानी, आगामी वर्षहरूमा वार्षिक ४० हजार करोड भारुसम्म लगानी गर्ने योजना
clickmandu.com · Sun Nov 08 09:28:52 UTC 2026

एजेन्सी । भारतको बहुराष्ट्रिय व्यावसायिक घराना अडानी समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडले आफ्ना पूर्वाधार व्यवसायको तीव्र विस्तारका लागि आगामी दुई वर्षसम्म वार्षिक ३५ हजार करोडदेखि ४० हजार करोड भारतीय रुपैयाँ (भारु) सम्म पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।
कम्पनीले विमानस्थल, डेटा सेन्टर र नयाँ पीभीसी (पोलिभिनाइल क्लोराइड) उत्पादन परियोजनालाई आफ्नो लगानीको मुख्य प्राथमिकतामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)