विकासोन्मुख देशहरूलाई हरित बनाउँदै चीन, १३२ अर्ब डलरको स्वच्छ प्रविधि निर्यात
clickmandu.com · Sun Nov 08 09:50:25 UTC 2026

एजेन्सी । चीनले सन् २०२५ मा विकासोन्मुख देशहरूलाई १३२ अर्ब अमेरिकी डलर बराबरको स्वच्छ प्रविधि र वैदेशिक लगानी पठाएको छ ।
यो कुनै पनि एकल देशले विश्वव्यापी कार्बन उत्सर्जन न्यूनीकरणका लागि गरेको हालसम्मकै सबैभन्दा ठूलो योगदान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)