मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको दुईपांग्रे सवारी बजारमा फेरबदल, हिरोको वर्चस्व तोड्दै लगातार चौथो महिना होन्डा शीर्ष स्थानमा

clickmandu.com · Sun Nov 08 09:36:36 UTC 2026

एजेन्सी । झन्डै डेढ दशकदेखि भारतीय दुईपांग्रे सवारी बजारमा एकछत्र राज गर्दै आएको हिरो मोटोकर्पको वर्चस्वमा ठूलो धक्का लागेको छ ।

उसको प्रमुख प्रतिस्पर्धी जापानी कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई) ले अक्टोबर महिनामा पनि खुद्रा बिक्रीमा शीर्ष स्थान कायम राख्दै लगातार चौथो महिना नम्बर एक खेलाडीको स्थान सुरक्षित गरेको छ । यससँगै सन् २०२६ को वार्षिक बजार नेतृत्वको प्रतिस्पर्धा निकै रोचक बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)