मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘तिरिमिरी झ्याइँ’ को फर्स्टलुक सार्वजनिक, माघ २८ मा प्रदर्शन हुने

khabarhub.com · Sun Nov 08 09:54:29 UTC 2026

काठमाडौं – फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा हास्यको झल्को। यस्तो रोचक दृश्यसहित नेपाली हास्यव्यंग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेको छ ।

उनीहरूको फरक–फरक हाउभाउ र प्रस्तुतिले चलचित्रको विषयवस्तु र शैलीप्रति दर्शकमाझ कौतूहल बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)