मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ वटै पालिका मिलेर ल्याए पन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने

barnanmedia.com · Sun Nov 08 10:03:47 UTC 2026

धादिङ । भदौमा आएको बाढीले मलेखुस्थित फुर्केखोलाको पुल बगाएपछि अवरुद्ध बनेको आवागमन सहज बनाउन अस्थायी पेन्टुन ब्रिज जडान गरिने भएको छ।

धादिङका आठवटा पालिकालाई राजमार्गसँग जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएपछि तत्काल बेलीब्रिज जडान गर्न सम्भव नभएकाले जिल्लाका १३ वटै स्थानीय तहको समन्वयमा पेन्टुन ब्रिज ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)