मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशु कल्याणसम्बन्धी छुट्टै विधेयकको मस्यौदा तयार, सुझाव संकलन गर्दै सरकार [भिडियो]

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था थप बलियो बनाउन सरकारले छुट्टै विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन्।

आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)