मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ आईजीपी मनोज केसी नियुक्त भएसँगै प्रहरी अनुसन्धानमा तीव्रता आउने अपेक्षा, ओली–देउवासँग जोडिएका पुराना फाइल खुल्ने चर्चा!

barnanmedia.com · Sun Nov 08 10:06:13 UTC 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेसँगै पुराना चर्चित प्रकरणको अनुसन्धानले गति लिने चर्चा सुरु भएको छ।

नयाँ प्रहरी नेतृत्व आएसँगै लामो समयदेखि चर्चामा रहेका विवादित घटनाहरूको अनुसन्धान अघि बढ्ने अपेक्षा गरिएको छ। यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि विभिन्न पुराना अनुसन्धानका फाइल अघि बढाउने तयारी गरेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)