भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीमा महत्वपूर्ण योगदान दिने ‘लियो’ बन्यो वर्षकै उत्कृष्ट प्रहरी कुकुर
barnanmedia.com · Sun Nov 08 10:08:04 UTC 2026

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि विशेष तालिमप्राप्त कुकुर ‘लियो’लाई प्रदान गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै लियोलाई सम्मान गरिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका मानिसहरूको खोजीमा लियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल प्रहरीको केनाइन कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)