तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला बेचे वा प्रयोग गरे कडा कारबाही !
barnanmedia.com · Sun Nov 08 10:09:43 UTC 2026

पोखरा । तिहारलाई वातावरणमैत्री र स्थानीय उत्पादनमैत्री बनाउन पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्ने अभियान थालेको छ।
महानगरपालिकाले तिहारको समयमा बजारमा प्लास्टिकका कृत्रिम फूलमालाको बिक्री तथा प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय रूपमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)