नेपालले जित्याे यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि
kendrabindu.com · Sun Nov 08 10:22:02 UTC 2026
काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)