नेपालबाट १० महिनामा ८६ बंगलादेशी नागरिक निष्कासित, अवैध गतिविधिविरुद्ध निगरानी कडा
barnanmedia.com · Sun Nov 08 10:17:36 UTC 2026

काठमाडौं । नेपालमा भिसासम्बन्धी नियम उल्लंघन, गैरकानुनी रूपमा काम गरेको तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पछिल्लो १० महिनामा ८६ जना बंगलादेशी नागरिकलाई देशबाट निष्कासन गरिएको छ।
सरकारी तथ्यांकअनुसार नेपालबाट निष्कासित हुने विदेशी नागरिकमध्ये बंगलादेशी नागरिकको संख्या चिनियाँ नागरिकपछि दोस्रो स्थानमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)