१८ करोड रुपैयाँमा कांग्रेस किन्ने ? अब पैसामा पार्टी बेचिदिने ?’ भन्दै शेरबहादुर देउवाको आक्रोश!
barnanmedia.com · Sun Nov 08 10:21:06 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व तथा आधिकारिकताको विवाद थप चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवाले गगन थापासँग जोडिएको भनिएको १८ करोड रुपैयाँको प्रकरणबारे प्रश्न उठाएका छन्।
देउवाले उक्त प्रकरणलाई लक्षित गर्दै, ‘१८ करोड भनेको सानो पैसा हो र ? पैसा दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेचिदिने हामीले ?’ भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)