देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
kalakarmi.com · Sun Nov 08 10:15:45 UTC 2026

नवलपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।
आइतवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक २४ वर्षीय लोकेश भण्डारी गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)