मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रामायण: द राइज अफ द लेजेन्ड’- भव्य सिनेम्याटिक अनुभव, तर मिथिलाको चित्रणमा प्रश्न

kalakarmi.com · Sun Nov 08 10:22:43 UTC 2026

काठमाडौं– भारतीय फिल्म उद्योगमा पौराणिक कथालाई आधुनिक प्रविधि तथा विश्वस्तरीय सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने प्रयास नयाँ होइन । तर, ऋषि वाल्मीकिद्वारा रचित महाकाव्य ‘रामायण’ लाई विशाल क्यानभासमा उतार्नु आफैँमा चुनौतीपूर्ण काम हो ।

निर्देशक नितेश तिवारीको ‘रामायण स् द राइज अफ द लेजेन्ड’ यही चुनौतीलाई आत्मसात् गर्दै निर्माण गरिएको एउटा महत्त्वाकांक्षी सिनेम्याटिक प्रस्तुति हो । यो फिल्म कथा भन्ने माध्यममा मात्र सीमित छैन, बरु भारतीय सभ्यता, संस्कृति, आस्था तथा पौराणिक विरासतलाई भव्य दृश्य भाषामार्फत प्रस्तुत गर्ने प्रयास पनि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)