मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

baahrakhari.com · Sun Nov 08 10:30:47 UTC 2026

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । आइतबार (कात्तिक २२) हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।

६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्‍यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)