मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

khabarhub.com · Sun Nov 08 10:34:50 UTC 2026

सुनसरी – इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)