वरिष्ठ साहित्यकार त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित
lokaantar.com · Sun Nov 08 10:19:53 UTC 2026

११८ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा नयाँ बस्ती युवा क्लबको ४० औं वार्षिकोत्सवका अवसरमा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याल सम्मानित भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती युवा क्लबको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा नेपाली समालोचना क्षेत्रका विशिष्ट व्यक्तित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. त्रिपाठीलाई ५१ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)