विभिन्न जिल्लामा सवारी दुर्घटना, ४ जनाको मृत्यु
ratopati.com · Sun Nov 08 10:43:40 UTC 2026

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बर्दिया, बारा, सुनसरी लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।
बर्दियाको राजापुर नगरपालिका–८ भोगपुरस्थित सडकमा भोगपुरबाट सडुवातर्फ जाँदै गरेको से७प ५७३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गेरूवा गाउँपालिका–३ लोहरपुर बस्ने ४० वर्षीय हरिराम थारुको शनिवार राति मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)