छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम जाने
barnanmedia.com · Sun Nov 08 10:44:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् ।
तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)