मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यु १९ः नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

nepalpress.com · Sun Nov 08 10:53:19 UTC 2026

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको हो । नेपाल पहिलो म्याचमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)