नेपालगन्जका युवाले फूल बेचेरै जुटाए तिहार खर्च
himalpress.com · Sun Nov 08 10:57:31 UTC 2026

बाँके- बाँकेको नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर युवाले तिहार खर्चको जोहो गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका-१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)