मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूल बेचेरै तिहार खर्चको जोहो

khabarhub.com · Sun Nov 08 11:01:14 UTC 2026

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)