मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू-१९ एसिया कपमा नेपालको दोस्रो हार

nepalviews.com · Sun Nov 08 10:47:41 UTC 2026

काठमाडौं । ओमानमा जारी यू-१९ एसिया कपमा नेपाल यूएईसँग पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ–२) मा आइतबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)