लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
kendrabindu.com · Sun Nov 08 11:06:34 UTC 2026

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ ।
उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)