मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतसँग गर्‍यो औपचारिक आग्रह

nepalpress.com · Sun Nov 08 11:25:20 UTC 2026

काठमाडौं । बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन सुपुर्दगी सन्धिअन्तर्गत भारतसँग अनुरोध गरिएको बताएका छन् ।

बीबीसी बंगलाका अनुसार आइतबार राजधानी ढाकास्थित एक होटलमा आयोजित तालिम कार्यशालाको उद्घाटन समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै कानुनमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)