मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा मोटरसाइकल ‘दुर्घटना’ हुँदा युवकको मृत्यु

baahrakhari.com · Sun Nov 08 11:38:29 UTC 2026

पोखरा । कास्कीको पोखरामा मोटरसाइकल ‘दुर्घटना’ हुँदा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दी स्तूप जाने बाटोमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँमा ३० वर्षीय सुरेश लामिछानेको मृत्यु भएको छ । शनिबार (कात्तिक २१) राति दुर्घटना भए पनि यसबारे आइतबार (कात्तिक २२) बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)