मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

deshsanchar.com · Sun Nov 08 10:11:18 UTC 2026

सुनसरी- इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)