‘विदेश गएका युवाको भन्दा देशमै रहेकाको चिन्ता गरौँ’
deshsanchar.com · Sun Nov 08 08:48:32 UTC 2026

ललितपुर बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को माथिल्लो तलामा रहेको एमपिपिएम (मास्टर अफ पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट) को कक्षा लिइरहेका संविधानविद् विपिन कार्कीलाई सुनिरहेका छन् विद्यार्थीहरू। तिनीहरुकै पछाडि बेन्चीमा बसेका छन् लालबहादुर पुन अर्थात एलबी सर।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)