यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
deshsanchar.com · Sun Nov 08 11:18:36 UTC 2026
काठमाडौँ- नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)