भरतपुरमा डिडिसीको बिक्री कक्ष सञ्चालन, अन्य १० ठाउँमा पनि खोलिने
deshsanchar.com · Sun Nov 08 11:13:40 UTC 2026

चितवन- भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)