नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिज यू-१९ महिला क्रिकेटको उपाधि
bishowkhabar.com · Sun Nov 08 11:49:47 UTC 2026
काठमाडौं– नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल ग¥यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)