थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)
khabarhub.com · Sun Nov 08 11:55:39 UTC 2026

काठमाडौं – चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर तथा गाईगोठ (गौलर) उज्यालो पार्न झुन्ड्याइने आकाशे बत्ती (लर्कट) बनाउँदै छन् ।
‘लर्कट’ नामक वनस्पतिका स-साना आँख्लायुक्त डाँठलाई कलात्मक रूपमा बुनेर त्यसमा लक्ष्मी पूजाको दिन साँझदेखि दियो बालिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)