मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेरो ब्याटिङ लाइनअपमा कुनै शंका छैन :  कुसल मेन्डिस

ratopati.com · Sun Nov 08 11:52:53 UTC 2026

काठमाडौँ । श्रीलंकाका नवनियुक्त टेस्ट कप्तान कुसल मेन्डिसले पाकिस्तान विरुद्धको टेस्ट शृङ्खलाका लागि आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले पाकिस्तानको हरियो तथा तीव्र गतिका बलरलाई सहयोग गर्ने पिचमा पनि आफ्नो टोलीको ब्याटिङ लाइन अपले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तान र श्रीलंकाबिचको पहिलो टेस्ट सोमबार रावलपिंडीमा सुरु हुँदैछ । खेलअघि पत्रकारहरूसँग कुरा गर्दै मेन्डिसले श्रीलंकासँग अनुभवी ब्याट्सम्यान रहेकाले पिचको अवस्थाले आफ्नो टोलीलाई ठूलो समस्या नपार्ने दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)