तिहारले समाजको निराशा र विभाजन चिर्दै एकता बलियो बनाओस् : गगन थापा
ratopati.com · Sun Nov 08 11:57:14 UTC 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले उज्यालो, आत्मीयता र सद्भावको पर्व तिहारले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्न सकोस् भन्ने कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)