मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारले निराशा र विभाजन चिर्दै एकता बलियो बनाओस् : गगन थापा

kendrabindu.com · Sun Nov 08 12:02:16 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले उज्यालो, आत्मीयता र सद्भावको पर्व तिहारले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)