मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिसो बढेपछि बाजुराका भेडापालक किसान बेँसी झर्न थाले

aarthiknews.com

बाजुरा । उच्च हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात हुन थालेपछि बाजुराका भेडापालक किसानहरू भेडाबाख्राको बथानसहित बेँसी झर्न थालेका छन्।

कात्तिक दोस्रो सातादेखि वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि अत्यधिक चिसो बढेको छ। चिसो बढेसँगै हिमाली क्षेत्रमा घाँस तथा चरनको अभाव हुन थालेपछि भेडापालक किसानहरू हिउँद छल्न बेँसीतर्फ लागेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)