मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको बसुन्धरामा कारको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

annapurnapost.com · Sun Nov 08 12:03:00 UTC 2026

काठमाडौं : काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)