मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डीडीसीको बिक्री कक्ष भरतपुरमा सञ्चालन

kathmandupati.com · Sun Nov 08 12:04:54 UTC 2026

चितवन – भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ ।

संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)